हातेमालो साहित्य संगम केन्द्रको रचना वाचन कार्यक्रम सम्पन्न

पृथक उद्देश्यका साथ स्थापना भएको हातेमालो साहित्य संगमका विभिन्न जिल्लामा शाखाहरु विस्तार भइसकेका छन् । विभिन्न् शाखाहरुले विभिन्न कार्यक्रमहरु गरेर निकै सक्रियता देखाइरहेका छन् । हातेमालो केन्द्रले पनि मासिक रुपमा रचना वाचन तथा अन्य कार्यक्रमहरु गर्दै आइरहेको छ । हातेमालो केन्द्रले यसपालीको शनिबार भने पृथक कार्यक्रमको आयोजना गरेको थियो । हिजो शनिबार हातेमालोले अग्रज साहित्यकारका … Continue reading हातेमालो साहित्य संगम केन्द्रको रचना वाचन कार्यक्रम सम्पन्न